याडिया इलेक्ट्रीकको नयाँ शोरुम चाबहिलमा

काठमाडौं । याडिया इलेक्ट्रीकको नयाँ शोरुम चाबहिलमा सञ्चालनमा आएको छ। नेपालका लागि याडियाको ब्रान्डको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ शोरुम चाबहिलको चुच्चेपाटी स्थित दम्पा कम्प्लेक्समा सञ्चालनमा ल्याएको हो । उक्त शोरुम काठमाडौं महानगरपालिका वडा नम्बर ७का अध्यक्षले उद्घाटन गरेका हुन् । कम्पनीको अन्य शोरुम पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा सञ्चालनमा रहेका छन् […]