विराटनगरमा एलजी ब्रान्डको प्रिमियम ब्रान्ड सप

सीजी इलोक्ट्रोनिक्सको १८ औं शोरुम तथा एलजीको ८ औं नयाँ प्रिमियम ब्रान्ड सप विराटनगरमा सञ्चालनमा आएको छ । चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको अत्याधुनिक शोरुम विराटनगरमा उद्घाटन भएको छ ।