लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द

तेह्रथुम– कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकोले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि नियमित कामकाज गर्नसमेत समस्या भएकोले नगर कार्यपालिकाको निर्णयले यही माघ ८ गतेदेखि १३ गतेसम्म स्वास्थ्य संस्था बाहेकका सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

सम्बन्धित सामग्री

तिहारमा काठमाडौं महानगरको अत्यावश्यक सेवा नरोकिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाई, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटीकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ।प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने बताए।  ‘पर्व विदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवाका काम रोक्न मिल्दैन,यसलाई नियमित गरौँ,पर्व पछाडि हा

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधि

लालीगुराँस नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द

कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकाले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि नियमित कामकाज गर्नसमेत समस्या भएकोले नगर कार्यपालिकाको निर्णयले यही माघ ८ गतेदेखि १३ गतेसम्म स्वास्थ्य संस्था बाहेकका सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठले सार्वजनिक सूचना प्रकाशित गर्दै जानकारी गराएका छन् । नगरपालिकाको सबै वडाहरूमा समेत अत्यावश्यक काम

भीमदत्तका १६ कर्मचारी संक्रमित : अत्यावश्यक बाहेकका सेवा बन्द

कञ्चनपुर : भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा कोरोनाको संक्रमण देखापरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्।नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नगर प्रहरी, दमकल, अग्निनियन्त्रक, एम्बुलेन्स सेवा, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको जनाएको छ।सूचनामा माघ ६ गतेदेखि १० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ।‘नगरपालिकाका कर्मचारी तथा नागरिकमाझ ठूलो संख्यामा कोरोनाको संक्रमण पुष्टि भएको छ’, सूचनामा भनिएको

जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शान्ति सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।कार्यालयले कोभिड संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्याधिक भिडभाड भै कोभिड थप फैलिन सक्ने जनाउँदै सेवा बन्द गरिएको जनाएको छ । बन्द गरिएका सेवाहरुमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्स

मर्चेण्ट बैंकले अत्यावश्यक सेवामात्रै दिने

मर्चेन्ट बैंकर्स एशोसिएसनले आफ्ना ग्रहकलाई अनलाइनमार्फत धितोपत्र कारोबार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएका छन् । उनीहरुले कार्यालयबाट जनसम्पर्क हुने सबै सेवा स्थगित भएको घोषणा गरेका छन् । धितोपत्र बोर्डको निर्देशनअनुसार एशोसिएसनले सीमित सेवा मात्र उपलब्ध गराउने निर्णउ गरेको हो ।सरकारले अत्यावश्यक कार्यबाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागू […]

जिल्ला अदालतको अत्यावश्यक बाहेकका सेवा बन्द

कोभिड–१९ को दोश्रो लहरको महामारी रोकथाम तथा न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हाे।...

महालक्ष्मी नगरपालिकामा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौंः महालक्ष्मी नगरपालिकाले  अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित गरेको छ। कोभिड-१९ को सङ्क्रमण भयावह हुने अवस्था देखिएको भन्दै नगरकार्यपालिकाको निर्णय अनुसार सेवा बन्द गरिएको हो। वैशाख १५ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाद्वारा जारी  सूचनामा उल्लेख छ। वडा कार्यालयबाट पनि अत्यावश्यक बाहेक अन्य…

कन्सुलरले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने

काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ। कोरोना संक्रमण दर बढेपछि विभागले उक्त निर्णय लिएको हो। विभागकाअनुसार मंगलबारबाट अत्यावश्यक कन्सुलर सेवाहरू इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा मात्र प्रदान गरिने छ। वैदेशिक रोजगार प्रयोजनको लागि गर्नु पर्ने प्रमाणीकरण सम्बन्धित रोजगार व्यवसायीमार्फत आएमा विभागले काम गर्ने जनाएको छ।