तिहारमा काठमाडौं महानगरको अत्यावश्यक सेवा नरोकिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाई, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटीकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ।प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने बताए।  ‘पर्व विदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवाका काम रोक्न मिल्दैन,यसलाई नियमित गरौँ,पर्व पछाडि हा

सम्बन्धित सामग्री

भूकम्प प्रभावित घेत्मामा बिताएका चार दिन

डाक्टरको पेसा नै त्यस्तै छ । अत्यावश्यक सेवा । भनेको बेला बिदा पाइँदैन । मैले दसैँको बिदासमेत पाएको थिइन । त्यतिबेला तिहारमा बिदा लिने भनेर बसेको थिएँ ।