पोखरा : पोखरा महानगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि महानगरले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। बुधवार महानगरले एक सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको जानकारी दिएको छ।
‘संक्रमण जोखिम थप बढ्न सक्ने हुँदा सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका पोखरा महानगरपालिकाबाट प्रवाह…