सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा, मेस्सीको गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ। रामोन स्यान्जेज स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सेभियामाथि २-० गोलअन्तरले जित निकालेको हो। बार्सिलोनाको जितमा ओस्माने डेम्बेले र लियोनल मेस्सीले गोल गरे। खेलको २९ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै डेम्बेलेले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक…

सम्बन्धित सामग्री

सेल्टालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी – सेल्टा डि भिगोमाथि झिनो जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा शीर्षस्थानमा फर्किएको छ । सेल्टालाई १–० ले हराएपछि रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना पुनः शीर्षस्थानमा फर्किएको हो । घरेलु मैदान नोउक्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा पाब्लो गाभीको […]

क्याडिजलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

काठमाडौँ – घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। यस खेलसँगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो। यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ। क्याडिज पुछारमा छ। फरवार्ड रोबर्ट लेवान्डोस्कीले […]

सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं । सेभियालाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० ले हराएकाे थियाे । बार्साको जितमा पेड्री गोन्जालेजले ७२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै बार्सिलोना जारी सिजनको स्पेनिस लिगमा पहिलो पटक शीर्ष स्थानको रियाल मड्रिड नजिक पुगेको छ । लिगमा […]

सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – सेभियामाथि साँघुरो जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले घरेलु मैदानमा १–० को जित निकालेको हो । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाको महत्वपूणए जितमा दोस्रो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले ७२औं मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा […]

बार्सिलोना र एटलान्टा क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना र इटालीको एटलान्टा युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिन अन्तर्गत दोस्रो लेगको खेलमा बिहीबार राति टर्कीको गालातासारेलाई २–१ ले हराउँदै बार्सिलोना क्वाटरफइनलमा पुगेको हो । बार्सिलोनाको जितमा पेड्री र पिएरे एमरिक अबमेयाङले एक एक गोल गरे । गालातासारेका मार्कोस डोले पहिलो गोल गरेका […]

नापोलीलाई हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपा लिग फुटबल प्रतियागिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इटालीको नापोलीलाई उसैको मैदानमा ४–२ ले हराउँदै बार्सिलोना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाका लागि जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले एक एक गोल गरे । नापोलीका लोरेन्जो इन्सिग्ने र माटियो […]

बार्सिलोना र गेटाफे भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा गेटाफेको आतिथ्यता गर्दै छ । खेल नोउ क्याम्पमा राति ८:४५ बजे हुनेछ । गेटाफेलाई हराउँदै बार्सिलोना शीर्ष चार टोलीसँगको अंक बराबरी गर्ने लक्ष्यमा मैदान उत्रनेछ । गेटाफेमाथि ३ गोलको जित निकाल्न सके बार्सिलोना गोल अन्तरमा शीर्षस्थानमा उक्लनेछ । बार्सिलोनाको २ खेलबाट ४ अंक […]

बेटिसलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

२६ माघ, काठमाडौं । रियल बेटिसलाई ३-२ ले पराजित गर्दै बार्सिलोना स्पानिस लालिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले सुरुमा गोल खाएर पनि पुनरागमन गरेको हो । बार्सिलोनाको जितमा लिओनल मेसी र ट्रिनकाओले एक-एक गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा बोर्या इगलेसिसले गोल गर्दै ३८औं मिनेटमा बेटिसलाई […]

बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा

स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा हराउँदै बार्सिलोना फाइनल प्रवेश गरेको हो। खेलमा बार्सिलोनाले फ्रेन्की डि जोङको गोलमा  खेलको ३९ मिनेटमा अग्रता बनाएको थियो। पहिलो हाफमा बार्सिलोना १ गोलले अघि रह्यो। दोस्रो हाफमा सोसिडाडले…

मेस्सीको दुई गोलमा विल्वाओलाई हराउँदै बार्सिलोना तेस्रो स्थानमा

२३ पुस, काठमाडौं । कप्तान लिओनल मेस्सीको दुई गोल मद्दतमा बार्सिलोना स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । एक गोलले पछि परेको अवस्थामा सीको दुई र पेड्रीको एक गोल मद्दतमा बार्सिलोनाले विल्वाथोमाथि ३-२ को पुनरागमन जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई […]