नेकपा एमालेका नेता राजेन्द्र राईको जन्म धनकुटाको मुगा गाउँमा २०२२ साल भदौ २९ गते भएको हो । मुगाकै सरस्वती प्राथमिक विद्यालयबाट अध्ययन थालेका राजेन्द्रको माध्यामिक तह गोकुण्डेश्वर माविमा पढ्दादेखि नै अनेरास्वावियुबाट प्रभावित भएपछि त्यहिँबाट राजनीतिक संलग्नता सुरु भयो । २०३६ सालमा काठमाण्डौको चावहिलमा अनेरास्ववियूको एकताको पा...