किराँत राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मलेन हुँदै

किराँत राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ । किराँतहरूको पाँचौँ सम्मेलन सुनसरीको धरानमा फागुन २८,२९ र ३० गते हुने मनु राज राईले जानकारी दिए । सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिको रुपमा रहने आयोजक सदस्य राईले बताए । उनका अनुसार यो सम्मेलन पहिलो पटक राष्ट्रियस्तरमा आयोजना हुन लागेको हो । किराँत चाम्लिङ भाषाको प्रवद्र्धन गर्न, इतिहास र संस्कृतिको उजागर गर्न यो सम्मेलन हुन लागेको पनि जानकारी दिइएको छ । उक्त सम्मेलनमा तेस्रो संस्करणको &ls