पेस्तोल र ब्राउनसुगर सहित २ जना पक्राउ

पेस्तोल र लागु औषध ब्राउन सुगर सहित कपिलवस्तुमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ६ रजवापुर बाट दुई जनालाई नियन्त्रणमा लिएको हो।...

सम्बन्धित सामग्री

कैलालीमा लागुुऔषधसहित २ जना पक्राउ

२१ जेठ, धनगढी । कैलालीमा प्रहरीले लागुुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका-५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो । शंकाका आधारमा चेकजाच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार साँझ नै टीकापुर नगरपालिका-९ […]

बर्दिया र झापाबाट लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दिया र झापाबाट दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका–११ बाट अवैध लागूऔषध

लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

झापा : झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका कन्काई नगरपालिका-४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय काँकरभ

सुनसरीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

सुनसरी। सुनसरीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन्। ईनरुवा नगरपालिका– ४ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

सुर्खेतमा लागु औषधसहित २ जना पक्राउ

सुर्खेत प्रहरीले लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई वीरेन्द्रनगरको बसपार्क नजिकैबाट बुधबार बेलुकी ४ बजेतिर पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– ३ बस्ने प्रकाश बुढा र सोही ठाउँका दिपेन्द्र थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सुचना अधिकारी रामप्रसाद घर्तीका अनुसार उनीलाई शंकास्पद रुपमा फेलापारी खानतलासी गर्दा  ३ ग्राम, ६ मिलिग्राम र शुद्ध २ ग्राम  गरी ८५० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ &nbs

ब्राउनसुगर सहित २ जना पक्राउ

प्रहरीले ४ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बुधवार धनगढीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका २ बस्ने २५ वर्षीय दिपेन्द्र सिंह र ३३ वर्षीय नितेश ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा सो परिणामको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ब्राउनसुगर सहित २ जना पक्राउ

कैलाली, २४ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन […]

ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, ६ भदौ । ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने […]

ब्राउनसुगरसहित २ जना पक्राउ

बाँके, २९ साउन । ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका ५ तुलसीपुर बजार बस्ने २६ वर्षीय जेनिस वली र सोही ठाउँ बस्ने […]

झापामा ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापामा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका– ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् ।