बर्दिया र झापाबाट लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दिया र झापाबाट दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका–११ बाट अवैध लागूऔषध

सम्बन्धित सामग्री

बाँकेमा लागुऔषधसहित २ जना पक्राउ

बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जङ्गलबाट लागुऔषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ६४० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धानका क्रममा दोर्णराजको घर खानतलासी गर्दा घरको भित्तामा लुकाइछिपाइ राखेको ४२० मिलिग्राम र ९२५ पुरिया गरी जम्मा १.०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतब

डाँका चोरीमा संलग्न २ जना पक्राउ

बाँके,१ फागुन । डाँका चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका–५ बुढियागाउँबाट भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया शनिबार पक्राउ परेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार […]

कृषक र कर्मचारी ठग्ने फास्ट नेपाल संस्थाका २ जना पक्राउ

दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरले कृषक र कर्मचारी ठग्ने  फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनी (फास्ट नेपाल) का दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक यज्ञराज उपाध्याय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।घलेलाई बर्दिया प्रहरीको सहयोगमा र उपाध्यायलाई तुलसीपुरबाट पक्राउ गरेको उनले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका–६ मा कार्यालय खोलेर कम्पनीका कर्मचारी तथा बबई गाउँपालिका, दंगी

लागूऔषध सहित २ जना पक्राउ

बर्दिया प्रहरीले मंगलबार लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

मोवाईल चोरी गर्ने २ जना पक्राउ

काठमाडौं । बर्दिया गुलरियामा मोवाईल चोरी गर्ने दुई  जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ निलो पेट्रोल पम्प नजिकै मोटरसाईकलमा आएका अपरिचित व्यक्तीकाे हातमा रहेको मोबाईल थुती भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानरपालिका वडा नं.१ बस्ने चेतराम […]

प्रहरीलाई आर्थिक प्रलोभन देखाउने २ जना पक्राउ

काठमाडौं : प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो।शनिबार राति गुलरिया नगरपालिका-७ शहिदगेटस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का २० वर्षीय राकेश खटिक र १९ को अजय खटिक छन्।लु २० प ८६१ नम्बरको मोटरसाइकल रोकी चेकजाँचको लागि कागजात माग्दा आर्थिक प्रलोभन देखाउनुका स

बिप्लव समूहका बर्दिया जिल्ला अध्यक्षसहित २ जना पक्राउ

बर्दियाः जिल्ला प्रहरी कार्यालय बर्दियाले नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहका बर्दिया जिल्ला अध्यक्ष सहित दुई जनालाई पक्राउ गरेको छ । बिहीवार साँझ जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.४ स्थित लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई ...

अवैध हतियार र गोलीसहित २ जना पक्राउ

बर्दिया – बर्दियामा अवैध हतियारसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ बाट बन्दुक र बन्दुकमा लाग्ने गोलीसहित दुई जनालाई पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका वडा नम्बर–२, सितापुरका २६ वर्षीय खुमबहादुर थापा र २७ वर्षका खड्कबहादुर सुनारलाई १२ बोरको बन्दुक १ थान र बन्द...