बाँके, २९ साउन । ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका ५ तुलसीपुर बजार बस्ने २६ वर्षीय जेनिस वली र सोही ठाउँ बस्ने […]