सुर्खेत प्रहरीले लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई वीरेन्द्रनगरको बसपार्क नजिकैबाट बुधबार बेलुकी ४ बजेतिर पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– ३ बस्ने प्रकाश बुढा र सोही ठाउँका दिपेन्द्र थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सुचना अधिकारी रामप्रसाद घर्तीका अनुसार उनीलाई शंकास्पद रुपमा फेलापारी खानतलासी गर्दा ३ ग्राम, ६ मिलिग्राम र शुद्ध २ ग्राम गरी ८५० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ &nbs