प्रतिपक्षमा रहने गरी प्रचण्डलाई विश्वास मत दिने कांग्रेस निर्णय, गगन-विश्वप्रकाश असहमत

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए । […]

सम्बन्धित सामग्री

कोशी प्रदेशसभा कांग्रेसद्वारा बहिष्कार, विश्वास मत प्रक्रियामा सहभागी नहुने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माको उपस्थितिमा बसेको काङ्ग्रेस संसदीय दल कोशीको बैठक प्रक्रियामा सहभागी नहुने गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सभामा रहेका प्रदेश सभा सदस्यहरुका बिचमा विवाद भएपछि केन्द्रीय नेताको उपस्थितिमा बैठक भएको हो । […]

प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका […] The post प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधि सभाको बैठक १ बजेसम्मका लागि सर्‍याे

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक  सारिएको बुझिएको छ । अहिले विश्वास मत दिने नदिने विषयमा कांग्रेस छलफलमा छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । इतर समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । प्रधानमन्त्री प्रचण्डले हिज...

प्रचण्डलाई विश्वासकाे मत दिने देउवाकाे संकेत, बाेलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास  मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए । पुस १० मा

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसभित्र मत बलियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे नेपाली कांग्रेसका नेताहरु विभाजित देखाएका छन् । २६ पुसमा विश्वास मत लिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसका थुप्रै शीर्ष नेताहरु सकारात्मक

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेसले सरकारले विश्वास मत लिन लागेको विषयमा छलफल गर्न शनिबार संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव आफैं नल्याउने, प्रतिनिधि सभामा विश्वास मत पनि नदिने र उनलाई ‘फेल’ गराएर आफ्नै नेतृत्वमा ‘वैकल्पिक सरकार बनाउने’ र […] The post कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका विपक्षमा मतदान गर्ने र सोही नीतिमा अन्य विपक्षीसमेत जोड्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आगामी २७ वैशाखमा प्रतिनिधि सभामा विश्वास मत लिने तय भइसकेको छ । […] The post विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.