२५ भदौ, काठमाडौं । प्रतिनिधिसभामा अध्यादेशबाट ल्याइएको बजेटको प्रतिस्थापन विधेयक पेश भएको छ । यो विधेयक अब भदौ ३० गतेभित्र संसदबाट पास गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । अध्यादेश संसद शुरु भएको पहिलो दिन पेश गर्नुपर्ने र संसदमा पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पास गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भइसक्नुपर्ने व्यवस्था छ । […]