‘लोकप्रियता’ केन्द्रित ‘वितरणमुखी’ संशोधित बजेट

प्रतिपक्षी दलको नाराबाजीका बीच सरकारले शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत जेठ १५ गते ल्याएको बजेटलाई संशोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्मा पेस गरेको विधेयकमा सरकारले बजेटको आकार थोरै घटाएको छ । तर, चुनाव केन्द्रित वितरणमुखी कार्यक्रम थप गरेको छ । पूर्व अर्थमन्त्री विष्णु […]

सम्बन्धित सामग्री

संशोधित बजेट पनि खर्च गर्न सक्दैनन्

सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेका सिँचाइसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७८/७९ मा उत्साहजनक भौतिक प्रगति देखिएको छैन।...

संशोधित बजेट दुवै सदनबाट पारित, राष्ट्रपतिबाट प्रमाणीकरण हुनमात्र बाँकी

वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको हो

प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, बजेट नआए दशैँ खर्चकै भर छैन

प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो ।आजदेखि संशोधित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण नगराउञ्जेल सरकारले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च पाउने छैन । गएराति १२ बजेदेखि नै सञ्चित कोषमाथि व्ययभार हुने बाहेक कुनै खर्च नगर्न महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्द

संसदमा मुठभेडको सम्भावना बढ्यो

काठमाडौं, २६ भाद्र । प्रतिनिधि सभामा मुठभेडको सम्भावना बढेको छ । नेकपा एमाले स्थायी कमिटी बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय लिएसँगै मुठभेडको सम्भावना बढेको हो । शुक्रबार संसदमा संशोधित बजेट ल्याउने क्रममा एमाले सांसदहरुले अवरोध गरेका थिए । उनीहरुको नारावाजीका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले संशोधित बजेट पेश गर्न दिएका थिए । त्यस क्रममा तनावको […]

सरकारले संशोधित बजेट ल्याउन हतार गरेको एमाले नेता पाण्डेको प्रतिक्रिया

काठमाडौँ– नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रतिपक्षीसँग छलफल नगरी हतारमा सरकारले संशोधित बजेट ल्याएको बताए । सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने भएपछि सरकारले त्यसो गर्न नखोजेको उनको भनाइ थियो । त्यस्तै एमाले […]

संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तै : सुरेन्द्र पाण्डे

२५ भदौ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको बताएका छन् । पूर्वअर्थमन्त्री पाण्डेले नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण भएको बताए । तर सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने पाण्डेले बताए । ‘सबै दलसँग सल्लाह गरेर सहमतिमा […]

पेलेरै १६ खर्बको संशोधित बजेट प्रस्तुत

काठमाडौं, २५ भाद्र । सरकारले बजेट संशोधन गरी ल्याएको छ । आज अर्थमन्त्री जर्नादन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न विधयेक प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा संशोधन गरिएको छ । बजेटको […]