काठमाडौं महानगरको नगरसभामा पेश भयो दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट नगरसभामा पेश गरेको छ।  महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा शुक्रवार सुरु भएको नगरसभामा उपप्रमुख सुनिता डङ्गोलले उक्त संशोधन प्रस्ताव पेश गरेकी हुन्। चालु आर्थिक वर्षका लागि स्वीकृत चार अर्ब ३६ करोड…

सम्बन्धित सामग्री

संशोधित बजेट पनि खर्च गर्न सक्दैनन्

सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेका सिँचाइसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७८/७९ मा उत्साहजनक भौतिक प्रगति देखिएको छैन।...

संशोधित बजेट दुवै सदनबाट पारित, राष्ट्रपतिबाट प्रमाणीकरण हुनमात्र बाँकी

वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको हो

प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, बजेट नआए दशैँ खर्चकै भर छैन

प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो ।आजदेखि संशोधित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण नगराउञ्जेल सरकारले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च पाउने छैन । गएराति १२ बजेदेखि नै सञ्चित कोषमाथि व्ययभार हुने बाहेक कुनै खर्च नगर्न महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्द

‘लोकप्रियता’ केन्द्रित ‘वितरणमुखी’ संशोधित बजेट

प्रतिपक्षी दलको नाराबाजीका बीच सरकारले शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत जेठ १५ गते ल्याएको बजेटलाई संशोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्मा पेस गरेको विधेयकमा सरकारले बजेटको आकार थोरै घटाएको छ । तर, चुनाव केन्द्रित वितरणमुखी कार्यक्रम थप गरेको छ । पूर्व अर्थमन्त्री विष्णु […]

संसदमा मुठभेडको सम्भावना बढ्यो

काठमाडौं, २६ भाद्र । प्रतिनिधि सभामा मुठभेडको सम्भावना बढेको छ । नेकपा एमाले स्थायी कमिटी बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय लिएसँगै मुठभेडको सम्भावना बढेको हो । शुक्रबार संसदमा संशोधित बजेट ल्याउने क्रममा एमाले सांसदहरुले अवरोध गरेका थिए । उनीहरुको नारावाजीका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले संशोधित बजेट पेश गर्न दिएका थिए । त्यस क्रममा तनावको […]

सरकारले संशोधित बजेट ल्याउन हतार गरेको एमाले नेता पाण्डेको प्रतिक्रिया

काठमाडौँ– नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रतिपक्षीसँग छलफल नगरी हतारमा सरकारले संशोधित बजेट ल्याएको बताए । सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने भएपछि सरकारले त्यसो गर्न नखोजेको उनको भनाइ थियो । त्यस्तै एमाले […]

संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तै : सुरेन्द्र पाण्डे

२५ भदौ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको बताएका छन् । पूर्वअर्थमन्त्री पाण्डेले नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण भएको बताए । तर सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने पाण्डेले बताए । ‘सबै दलसँग सल्लाह गरेर सहमतिमा […]

पेलेरै १६ खर्बको संशोधित बजेट प्रस्तुत

काठमाडौं, २५ भाद्र । सरकारले बजेट संशोधन गरी ल्याएको छ । आज अर्थमन्त्री जर्नादन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् । शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न विधयेक प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा संशोधन गरिएको छ । बजेटको […]