नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक सूचना प्रकाशित गर्दै वाणिज्य बैंकहरूको छाता संगठन संघले नेपालमा क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको हो ।  उक्त सूचनामा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो/भर्चुअल करेन्सीलेको कारोबार अवैध हो । कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम...

सम्बन्धित सामग्री

अनलाइन सट्टेबाजीमा दुई अर्ब एक करोड अवैध कारोबार गर्ने पक्राउ

प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौंको बाफलका २७ वर्षीय राहुल

क्रिप्टोकरेन्सी कारोबारको आशंकामा प्रियंका अनुसन्धानमा

अवैध भर्चुअल मुद्रा कारोबारको आशंकामा अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि कार्कीको मोबाइल नियन्त्रणमा लिइएको बताइएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले अवैध मुद्राको कारोबार गरे नगरेको यकिन भइनसकेकाले अनुसन्धानका लागि मोबाइल नियन्त्रणमा लिइएको छ । ब्यूरोका …

क्रिप्टोकरेन्सी कारोबार आरोपमा मोरङका दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- राजस्व अनुसन्धान विभागले डलरको अवैध रुपमा कारोबार गरेको कसुरमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभिन्न एपमार्फत डलरको अवैध कारोबार गरी क्रिप्टोकरेन्सीमा लगानी गरेको कसूरमा दुई जनाविरुद्ध काठमाडौँजिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र सोही ठाउँकी २३ वर्षीया […]

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक सूचना प्रकाशित गर्दै वाणिज्य

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक सूचना प्रकाशित गर्दै वाणिज्य

‘क्रिप्टोकरेन्सी’ कारोबार पुष्टि गर्ने त्यो अनौठो सूचना

राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो । राजस्वका अधिकारीहरूले पाएको सूचना यस्तो थियो– २५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रूपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन् । नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रूपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गर्ने गरिएको थियो । यसलाई नेपालमा अवैध मानिएको छ । आफूलाई प्राप्त सूचनापछि राजस्वका अधिकारीहरूले छानबिन थालेका २५ वर्षका युवक कैलालीक

चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने

चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सबै क्रिप्टोकरेन्सी गैरकानूनी रहेको घोषणा गरेको हो । भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि रहेको केन्द्रीय बैंकले बताएको छ ।  चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलो मध्येको एक बजार हो । चीनले...

क्रिप्टोकरेन्सी कारोबार गर्ने वेबसाइट बन्द गर्न सिआइबीको पत्र - Naya Patrika

दूरसञ्चार प्राधिकरणमा पत्र थन्कियो, राष्ट्र बैंक र सञ्चार मन्त्रालय बेखबर – नेपालमा अवैध ठहर भएको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार बन्द गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार...पूरा पढ्नुहोस् »