प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौंको बाफलका २७ वर्षीय राहुल

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको महाबौद्ध, न्यूरोड र कलङ्की क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको महाबौद्ध, न्यूरोड र कलङ्की क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ३ जना पक्राउ

वैशाख ५, काठमाडौं । प्रहरीले क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा विद्युतीय उपकरणसहित तीन जनालाई पक्राउ गरेको छ। पछिल्लो दुई वर्षमा ६६ करोड ७९ लाख रुपैंया बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दिपेश थापा र २७ वर्षीय राहुल चचानलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधिमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको पाइएको छ । पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका राहुल चचानले भने पछिल्लो एक वर्षदेखि क्रिप्टोकरेन्सी कारोबार गरेको र उनले ६ करोड ५३ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ।

६६ करोड रुपैयाँ बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

५ वैशाख, काठमाडौं । प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको अभियोगमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भइ क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफलका राहुल चचान छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौंको महाबौद्ध, […]

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ३ जना पक्राउ

दाङबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही बस्दै आएका रोल्पा इरिबाङका कमल थापा, घोराही बुद्धि ग्यारेज नजिकै रहेको तोला होटलका सञ्चालक रोल्पाकै दिपक बोहोरा र रोल्पा होलेरी घर भइ हाल घोराही रतनपुरका सन्तोष श्रेष्ठ रहेका छन् ।क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले आफ्नै परिवारभित्रबाट १७ हजारको प्याकेज अन्तरगतको अनलाइन नेटवर्किङमार्फत कारो

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ३ जना पक्राउ

राष्ट्र बैंकको अनुमति विपरित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी घर भएका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।राष्ट्र बैंकले जारी गरेको निर्देशन बिपरित उनीहरुले विभिन्न व्यक्तिहरुलाई डिजिटल माध्यमबाट लगानी गर्न लगाउने गरेको अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।डिजीटल मुद्रा कारोबारको मुख्य खाता सञ्चालक विदेशी न

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो ३ जनालाई पक्राउ गरेको हो ।  प्रकाउ पर्नेमा कस्कीका राजन भट्टराई, पर्वतका विशाल श्रेष्ठ र सुनसरीका दिपेश राज श्रेष्ठ रहेका छन् । राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय...