क्रिप्टोकरेन्सी कारोबार गर्ने वेबसाइट बन्द गर्न सिआइबीको पत्र - Naya Patrika

दूरसञ्चार प्राधिकरणमा पत्र थन्कियो, राष्ट्र बैंक र सञ्चार मन्त्रालय बेखबर – नेपालमा अवैध ठहर भएको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार बन्द गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार...पूरा पढ्नुहोस् »