दल फेरेर मन्त्री बनेका आङबुहाङलाई माओवादी केन्द्रले सांसदबाट हटायो

दल फेरेर प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका टंक आङबुहाङ (लिम्बू)लाई माओवादी केन्द्रले सांसदबाट हटाएको छ । प्रदेश १ सभा माओवादी केन्द्रको संसदीय दलले सोधेको स्पष्टीकरण चित्तबुझ्दो...

सम्बन्धित सामग्री

गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रवार (आज) राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराए...

प्रदेश १ का आर्थिक मामिलामन्त्री आङबुहाङलाई सांसदबाट हटाउने माओवादी निर्णय

माओवादी केन्द्रले प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङलाई सांसद पदबाट हटाएको छ । उनी केही समयअघि माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरी मन्त्री बनेका थिए । प्रदेश १...