‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ ।
सिमकोट – हिमाली जिल्ला हुम्लामा अवरुद्ध भएको चौथो दिनमा दुई वटा हवाई उडान सुचारु भएका छन्। शुक्रबार हिमपात रोकिनु र विमानस्थलको रन वेमा जमेको हिउँ पग्लेपछि पौने बाह्र बजेपछि ती दुवै उडान भएका हुन्। सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निसान झाले हिमपातका कारण अवरुद्ध भएको चौथो दिनमा दुई वटा उडान भएको बताए। गत सोमबार रातिबाट […]
सिमकोट – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा उडान अवरुद्ध भएको पाँच दिनपछि हवाई सेवा सुचारु भएको छ। बिहान ११ बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्सहरूले उडान भर्न सफल भएका हुन्। सिमकोट विमानस्थलले हवाई सेवा सुचारु भएको जनाएको छ। बिहानभरि सिमकोट क्षेत्र र हुम्ला आउने हवाई मार्गको इनरुटको मौसम खराव हुँदा उडना […]
काठमाडौं, ८ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच सहमति भएको छ । प्राधिकरणले सञ्चालक संघले अघि सारेका प्रायः सबै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकोले सहमति भएकोले उडान सुचारु भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जनाए । उनकाअनुसार वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गरिसकेका छन् । यसअघि प्राधिकरणले जारी गरेको जहाजको […]
अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् । यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो । तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोके
अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई...
बिहीबारबाट आन्तरिक व्यावसायिक उडान सुचारु भएको छ । कोभिड–१९को दोश्रो लहरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख २० गते मध्यरातबाट बन्द गरेको आन्तरिक उडान ६८ दिनपछि बिहीबारबाट नियमित उडान सुरु भएको हो ।नागरिक उड्डयन प्राधिकरणले बुधबार असार १७ देखि साउन १६ गतेसम्मको लागि आन्तरिक उडान तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार बिहीबारबाट उडान […]
मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडान सुचारु भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार हप्तामा दुई वटा नेपाली एयरलाइन्स र दुईवटा मलेसियाका एयरलाइन्सका गरी चारवटा उडान गर्ने गरी तय गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड–१९ परीक्षण गरेको फोटो एवं बारकोडरसहितको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ भने विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी सम्पूर्ण नियम पालना गर्नुपर्नेछ । जसका लागि
काठमाडौं, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । पछिल्लो समय विमान सञ्चालकहरुले तत्काल उडान सुचारु गर्न सरकारसमक्ष आग्रह गरिरहेका छन् । नवनियुक्त पर्यटनमन्त्री अरगरियाले पनि स्वास्थ्य–सुरक्षाका सम्पूर्ण प्रोटोकल फलो गरेर आन्तरिक उडान सुचारु गर्न सकिने भन्दै सोहीअनुसार मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको बुझिएको छ […]