क्याबिन क्रुहरूसँगको सहमति पछि नेपाल एयरलाइन्सको उडान सुचारु

क्याबिन क्रुहरूसँगको सहमति पछि नेपाल एयरलाइन्सको उडान सुचारु भएको छ।

सम्बन्धित सामग्री

सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

इलामको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको विमानले उडान भर्ने भएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नरहेको यस विमानस्थलबाट उडान सुचारु हुने भएको हो । इलाम नगरपालिकाको पहलमा नेपाल एयरलाइन्सको विमानले साप्ताहिक उडान गर्ने भएको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले १ माघबाट नै […]

निगमका सबै क्याविन क्रुको करार नवीकरण गर्ने सहमति, आजैबाट उडान सुचारु हुने

काठमाडौं । नेपाल वायुसेवा निगमले करारमा कार्यरत सबै क्याविन क्रुको करार नविकरण गर्ने भएको छ । आज निगमको व्यवस्थापन र क्याविन क्रुबीच भएको छलफलमा करार नविकरण गर्ने र आजैबाट उडान सुचारु गर्ने गरी सहमति भएको निगम स्रोतले जनाएको छ । यस्तै, व्यवस्थापनले ५० वर्षको बढुवाको सिफारिस पनि निगम सञ्चालकसमक्ष लगिसकेको बताएको छ । स्रोतका अनुसार […]

वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच सहमति, विहानैदेखि उडान सुचारु

काठमाडौं, ८ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच सहमति भएको छ । प्राधिकरणले सञ्चालक संघले अघि सारेका प्रायः सबै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकोले सहमति भएकोले उडान सुचारु भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जनाए । उनकाअनुसार वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गरिसकेका छन् । यसअघि प्राधिकरणले जारी गरेको जहाजको […]

सरकार र वायु सेवा सञ्चालकहरुबीच सहमति

काठमाडौं । आज बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने वायु सेवा सञ्चालकहरुले आज बिहान ११ बजेदेखि उडान सुचारु गर्ने भएका छन् । नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार राति भएको वार्तापछि वायु सेवा सञ्चालकहरु सेवा सुचारु गर्न तयार भएका हुन । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा […]

उडान नरोकिने वार्ता जारी रहने

वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । प्रधानमन्त्री कार्यालय, गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।

अपडेट : उडान सेवा बन्द गर्ने कार्यक्रम आंशिक रूपमा फिर्ता

वायुसेवा  सञ्चालक  सङ्घ  नेपालले  बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो ।राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो ।  वायुसेव

मध्यरातमा क्यान र आओनबीच सहमति, बुधबार बिहान ११ बजेपछिका सबै आन्तरिक उडान हुने

काठमाडौं। बुधबार बिहान ११ बजेपछि सबै आन्तरिक उडान सुचारु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार राति बसेको बेठकमा वायुसेवा