चौथो दिनमा दुई उडान सुचारु

सिमकोट – हिमाली जिल्ला हुम्लामा अवरुद्ध भएको चौथो दिनमा दुई वटा हवाई उडान सुचारु भएका छन्। शुक्रबार हिमपात रोकिनु र विमानस्थलको रन वेमा जमेको हिउँ पग्लेपछि पौने बाह्र बजेपछि ती दुवै उडान भएका हुन्। सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निसान झाले हिमपातका कारण अवरुद्ध भएको चौथो दिनमा दुई वटा उडान भएको बताए। गत सोमबार रातिबाट […]

सम्बन्धित सामग्री

सिमकोट विमानस्थलमा उडान सुचारु

सिमकोट – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा उडान अवरुद्ध भएको पाँच दिनपछि हवाई सेवा सुचारु भएको छ। बिहान ११ बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्सहरूले उडान भर्न सफल भएका हुन्। सिमकोट विमानस्थलले हवाई सेवा सुचारु भएको जनाएको छ। बिहानभरि सिमकोट क्षेत्र र हुम्ला आउने हवाई मार्गको इनरुटको मौसम खराव हुँदा उडना […]

पाँच शर्तसहित प्याराग्लाइडिङ उडान सुचारु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धाको क्रममा खेलाडीको निधन भएपछि स्थागित गरिएको प्याराग्लाइडिङ उडान सुचारु भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाँच शर्तसहित आइतबारदेखि रोकिएको प्याराग्लाइडिङ उडान सुचारु गरेको हो। नेपाल...

वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच सहमति, विहानैदेखि उडान सुचारु

काठमाडौं, ८ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच सहमति भएको छ । प्राधिकरणले सञ्चालक संघले अघि सारेका प्रायः सबै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकोले सहमति भएकोले उडान सुचारु भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जनाए । उनकाअनुसार वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गरिसकेका छन् । यसअघि प्राधिकरणले जारी गरेको जहाजको […]

साउदीमा हिमालय एअरलाइन्सको उडान सुचारु

हिमालय एअरलाइन्सले साउदी अरेबियाका दमाम र रियादका लागि उडानहरू सुचारु गरेको छ ।यसअघि साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि कम्पनीले ९ देखि १२ फेब्रुअरीसम्म उडान बन्द गरेको थियो ।९ र १० तारिकका दिन विमानस्थल पुगेका यात्रुहरुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरण समेत गरिएको कम्पनीले जनाएको छ […]

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु

बिहीबारबाट आन्तरिक व्यावसायिक उडान सुचारु भएको छ । कोभिड–१९को दोश्रो लहरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख २० गते मध्यरातबाट बन्द गरेको आन्तरिक उडान ६८ दिनपछि बिहीबारबाट नियमित उडान सुरु भएको हो ।नागरिक उड्डयन प्राधिकरणले बुधबार असार १७ देखि साउन १६ गतेसम्मको लागि आन्तरिक उडान तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार बिहीबारबाट उडान […]

क्वालालम्पुर उडान सुचारु, यात्रुले पालना गर्नुपर्छ यी मापदण्ड

मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडान सुचारु भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार  हप्तामा दुई वटा नेपाली एयरलाइन्स र दुईवटा मलेसियाका एयरलाइन्सका गरी चारवटा उडान गर्ने गरी तय गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड–१९ परीक्षण गरेको फोटो एवं बारकोडरसहितको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ भने  विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी सम्पूर्ण नियम पालना गर्नुपर्नेछ । जसका लागि

आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय

काठमाडौं, ८ असार । सरकारले आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो । तर, उडान सञ्चालनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मेवार दिएको हो । भोलि नै मन्त्रालयले उडान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । file photo

आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगियो

काठमाडौं, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । पछिल्लो समय विमान सञ्चालकहरुले तत्काल उडान सुचारु गर्न सरकारसमक्ष आग्रह गरिरहेका छन् । नवनियुक्त पर्यटनमन्त्री अरगरियाले पनि स्वास्थ्य–सुरक्षाका सम्पूर्ण प्रोटोकल फलो गरेर आन्तरिक उडान सुचारु गर्न सकिने भन्दै सोहीअनुसार मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको बुझिएको छ […]