बिहीबारबाट आन्तरिक व्यावसायिक उडान सुचारु भएको छ । कोभिड–१९को दोश्रो लहरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख २० गते मध्यरातबाट बन्द गरेको आन्तरिक उडान ६८ दिनपछि बिहीबारबाट नियमित उडान सुरु भएको हो ।नागरिक उड्डयन प्राधिकरणले बुधबार असार १७ देखि साउन १६ गतेसम्मको लागि आन्तरिक उडान तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार बिहीबारबाट उडान […]