भारतले डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने, चीनसहित १४ मुलुक परेनन्

१० मंसिर, काठमाडौं । भारतले यही डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु गर्ने भएको छ । भारतको नागरिक उड्डयन मन्त्रालयलाई उदृत गर्दै डिसेम्बर १५ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुन लागेको पीटीईले जनाएको छ । उड्डय मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरी उक्त निर्णय लिएको समाचारमा उल्लेख छ । तर डिसेम्बर १५ देखि नियमित […]

सम्बन्धित सामग्री

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु हुने

रुपन्देही । डेढ महिनादेखि बन्द रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु गराउने तयारी भएको छ । आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने भएको हो । मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा फेब्रुअरी २ तारिखबाट (माघ १९) […]

नेपालमा रोकिएका विदेशी नागरिक पुससम्म बस्न पाउने

काठमाडौँ । कोरोना महामारीका कारण स्वदेश फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान सुचारु नभएको अवस्थामा स्वदेश फर्कन नपाएका र पूर्व भिसा अवधि थप गरी नेपालमा बसिरहेका पर्यटकले आगामी पुस मसान्तसम्म नेपालमा रहन पाउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार […]

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको हो । उडान खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । दोस्रो लहरको कोरोना कहरसँगै वैशाख २० गतेदेखि बन्द उडानहरू ६९ […]

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु

बिहीबारबाट आन्तरिक व्यावसायिक उडान सुचारु भएको छ । कोभिड–१९को दोश्रो लहरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख २० गते मध्यरातबाट बन्द गरेको आन्तरिक उडान ६८ दिनपछि बिहीबारबाट नियमित उडान सुरु भएको हो ।नागरिक उड्डयन प्राधिकरणले बुधबार असार १७ देखि साउन १६ गतेसम्मको लागि आन्तरिक उडान तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार बिहीबारबाट उडान […]

पाँच महिनापछि खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ। सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो।  भदौ ४ गतेको मन्त्रि...

'ओमन र बहराइनमा रहेका अधिकांश नेपाली स्वदेश फर्कन चाहन्छन्'

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक ओमन र बहराइनमा रहेका अधिकांश नेपाली अन्तर्राष्ट्रिय उडान सुचारु

१४ घण्टापछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु, २४ सै घण्टा खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु भएको छ। बिहिबार बेलुका ९ बजेर ४५ मिनेटमा एयर मालिन्दोको विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि 'रनवे' बन्द गरिएको थियो। बिहानबाटै आन्तरिक तर्फको केही उडान सुचारु गरिएको थियो। गएराति विमानस्थल बन्द भएयता अन्तराष्ट्रिय तथा आन्तरिक केही उडान हुन सकेका थिएनन्। त्रिभुवन विमानस्थलको जाँच पछि उडान सुरुवात गरिएको प्रवक्ता प्रेमनाथ…