लुम्बिनी प्रदेश : विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठन प्रक्रिया थाल्न प्रदेश प्रमुख समक्ष माग

विपक्षी चार दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दै लिखित निवेदन दिएका हुन्। संविधानको धारा १६८ को उपधारा १ बमोजिम एकल बहुमतको भनिएको शंकर पोखरेल नेतृत्वको सरकारसँग बहुमत नभएको दाबी विपक्षीको छ।...