सर्वोच्च अदालतबाट १३ दिनभित्र बैठक बस्ने गरी प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले संवैधानिक दायित्व पूरा गरेको प्रतिक्रिया दिएका छन् ।सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै देउवाले भनेका छन्, 'सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वत...