प्रधानमन्त्रीलाई बार अध्यक्षको आग्रहः संवैधानिक दायित्व निर्वाह गर्नुस्, पन्छिने काम नगर्नुस्

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई हामी अनुरोध गर्न चाहान्छौँ, तपाईँले संवैधानिक दायित्व निर्वाह गर्नुस्। तपाईँ पन्छिने काम नगर्नुस्। तपाईँले हिजोको दिनमा संरक्षण गर्न खोज्नुभएको हो भने यो जनतामाथिको अन्याय हुन्छ। जनतामाथिको अन्याय टुलुटुलु हेरेर बस्ने नेप...