प्रतिनिधिसभा विघटन स्वेच्छाचारी व्यवहार: पेशागत महासंघ

महासंघका संयोजक विश्वनाथ प्याकुरेल र सहसंयोजक मणिरत्न श्रेष्ठले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले पनि आफ्नो संवैधानिक दायित्व पूरा नगरी प्रधानमन्त्रीको लाचार छायाँ हुँदा मुलुकमा गम्भीर संकट सिर्जना गरेको बताएका हुन्।...