यसरी दिए हिक्मत कार्कीले उद्धव थापा नेतृत्वको सरकारलाई बधाई

काठमाडौं, साउन १८। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको कुनै भूमिका नरहने संवैधानिक व्यवस्था प्रस्ट हुँदाहुँदै पनि संविधानको ठाडो उलङ्घन भएको बताएका छन् । कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान मिचेकोमा दुःख व्यक्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई बधाई दिदै […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं।कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै सर्वोच्चको परमादेशबाट नयाँ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक अंकमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेका छन्। पछिल्लो १० वर्षको अवधिमा कृषिमा हातेट्याक्टरको प्रयोग हुन थालेपछि गोरु पाल्नेको संख्या ५ लाखले घटेको छ।

कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको छ ।

जीवन आचार्य कोशीमा फेरि मन्त्री बन्ने

२२ असार, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् ।  हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री  भएका आचार्य उद्धव थापा नेतृत्वको सकारमा पनि मन्त्री बन्न लागेका हुन् । शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको […]

प्रदेश १ मा मुख्य दलका संसदीय दलका नेता सबै झापाका

विराटनगर । झापाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्य फरक-फरक दलको संसदीय दलको नेता चयन भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य चयन भएका हुन् । एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित […]