काम चलाउ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की शुक्रबार विराटनगर फर्किएका छन् । उनले कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्चको फैसलाले अवैध ठहर गरेपछि नयाँ सरकार निर्माणमा जोसुकैसँग पनि मिलेर जान सकिने बताएका हुन् । प्रदेश सभामा कुनै पनि दलसँग बहुमत नभएकोले मिलेसम्म एमालेकै नेतृत्वमा बन्ने बताए । तर नमिलेको खण्...