काठमाडौं।कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै सर्वोच्चको परमादेशबाट नयाँ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक अंकमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेका छन्। पछिल्लो १० वर्षको अवधिमा कृषिमा हातेट्याक्टरको प्रयोग हुन थालेपछि गोरु पाल्नेको संख्या ५ लाखले घटेको छ।
२२ असार, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री भएका आचार्य उद्धव थापा नेतृत्वको सकारमा पनि मन्त्री बन्न लागेका हुन् । शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको […]
विराटनगर । झापाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्य फरक-फरक दलको संसदीय दलको नेता चयन भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य चयन भएका हुन् । एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित […]