प्रदेश १ मा मुख्य दलका संसदीय दलका नेता सबै झापाका

विराटनगर । झापाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्य फरक-फरक दलको संसदीय दलको नेता चयन भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य चयन भएका हुन् । एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित […]

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर :  प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (आइतबार) मुख्यमन्त्री नियुक्त गरेका हुन्।प्रदेशसभामा रहेका एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिट

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले हिक्मत कार्कीले पेस गरे दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता कोइरालाले प्रदेशसभालाई बुझाए सरकारी गाडी

मोरङ – नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलका नेता राजीव कोइरालाले प्रयोग गर्दै आएको सवारीसाधन प्रदेश सभालाई बुझाएका छन्। सोमबार विराटनगरस्थित प्रदेशसभालाई दलका नेता कोइरालाले आफूले प्रयोग गर्दै आएको को १ झ ६५४ नम्बरको सवारी बुझाएको बताए। निर्वाचन आइरहँदा त्यसको तयारीमा लागेको बताएका उनले सरकारी सम्पत्ति समयमा नै आफूले बुझाएको जानकारी दिए। समानुपातिक उम्मेदवारको मनोनयनसँगै पद […]

प्रदेश १ को नाममा सहमति जुटाउन कांग्रेसले अन्य दलसँग छलफल गर्ने

१ असार, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले प्रदेशको नाम चयन गर्नका लागि अन्य दलसँग छलफल गर्न संसदीय दलका नेता राजीव कोइरालालाई जिम्मा दिएको छ । कांग्रेस संसदीय दलका नेता कोइराला सत्तारुढ गठबन्धनको प्रदेश राजनीतिक समयन्त्रका संयोजक पनि हुन् । संसदीय दलको बैठकले जारी १० औं तथा अन्तिम बजेट अधिवेशनमा बजेट पारित भएपछि […]

प्रदेश १ मा फेरि प्रदेश नामकरणको ‘असफल बहस’

प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशनमा पुनः प्रदेश नामकरणको बहस सुरु भएको छ । तर, नामको टुंगो लाग्ने कुनै गुञ्जायस भने देखिएको छैन । ‘एक पटक त प्रदेशको नामकरण भइहाल्ने पो हो कि भन्ने फुइँ लगाइयो, तर होइन रहेछ,’ प्रदेश १ को प्रदेशसभाको दशौं अधिवेशनको सुरुवातमा सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले भने । प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । प्रदेशको नामकरण गर्न नसकेकोमा सांसदहरुलाई ‘ग्लानी’ को महसुस भएको प्रदेशसभाको दशौं अधिवे

प्रदेश १ मा संस्थापन इतर पक्षबाट घिमिरे सभापतिको उम्मेदवार

१६ मंसिर, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले प्रदेश १ समितिको सभापतिको उम्मेदवार गुरुराज घिमिरेलाई बनाउने भएको छ । प्रदेश १ सभापतिमा संस्थापन इतरपक्षबाट गुरुराज घिमिरे र प्रदेश १ को प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार थिए । तीन दिनको छलफलपछि कोइरालाई केन्द्रमा पठाउने सहमति भएको सभापतिका उम्मेदवार गुरुराज घिमिरेले बताए । ‘राजीव […]

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले प्रदेश-१ संसदीय दलका नेता भीम आचार्यका भाइ मृत फेला

विराटनगर :  मुख्यमन्त्री बन्ने तयारीमा रहेका प्रदेश–१ एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको  ओछ्यानमा ५९ वर्षीय राम आचार्य मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय  सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।  कोठाको ढोकाको चुकुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको कार्कीले बताए। उनलाई मधुमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरा