पूर्वाधार केन्द्रित बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विस्तार केन्द्रित बजेट ल्याएको छ । कुल ३५ अर्ब ९० करोड ९० लाख रुपियाँको बजेटमध्ये प्रदेश गौरवका सडक र पुलका पूर्वाधार निर्माणको लागि मात्रै १० अर्ब विनियोजन गरिएकोे छ । सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभामा पेस गर्नुभएको बजेट वक्तव्यमा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रका पूर्वाधार विस्तारमा ठूलो रकम खर्चने उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा शनिबार तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताउनुभयो …

स्थानीय तहमा पूर्वाधार केन्द्रित बजेट

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिका बनाउने लक्ष्य राखेर बजेट ल्याएको छ। यसका लागि शहर केन्द्रित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।...

गुणस्तरीय सहरी पूर्वाधार सरकारको प्राथमिकतामा

सरकारले सुरक्षित, स्वच्छ, व्यवस्थित र आर्थिक रूपमा गतिशील सहर निर्माणका लागि गुणस्तरीय सहरी पूर्वाधार सेवा तथा सुविधा उपलब्ध गराउने गरी सहरी विकास तर्फको बजेट केन्द्रित गरेको छ।...

गुणस्तरीय सहरी पूर्वाधार सरकारको प्राथमिकतामा

सरकारले सुरक्षित, स्वच्छ, व्यवस्थित र आर्थिक रूपमा गतिशील सहर निर्माणका लागि गुणस्तरीय सहरी पूर्वाधार सेवा तथा सुविधा उपलब्ध गराउने गरी सहरी विकास तर्फको बजेट केन्द्रित गरेको छ।...

कर्णाली प्रदेश बजेट: पूर्वाधार केन्द्रित

ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीको विकास र समृद्धिका लागि सडक पूर्वाधार आवश्यक रहेकाले सडकलाई प्राथमिकता दिएको जनप्रतिनिधिहरुले बताएका छन्।...

महानगरले ल्याए ५३ अर्बको पूर्वाधार केन्द्रित बजेट

१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । यसमध्ये ६ वटा महानगरपालिकामा मात्र ५३ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट आएको छ । यसमध्ये ५ महानगरपालिको कुल बजेट हाराहारी पुग्ने गरी काठमाडौं महानगरपालिका एक्लैले जम्बो आकारको बजेट ल्याएको छ । पोखरा, विराटनगर, वीरगन्ज, ललितपुर र भरतपुर […]

आगामी वर्षको बजेट प्रदेशको आर्थिक समृद्धिमा केन्द्रित : मन्त्री रावल

सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिलाई केन्द्रित गरेर प्रस्तुत भएको बताएका छन् ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटबारे बिहीबार आयोजित पत्रकारमा मन्त्री रावलले बजेट व्यवस्थित, सन्तुलित र समग्र क्षेत्रलाई समेटेर प्रस्तुत भएको दाबी गरे । उनले बजेटले विशेषतः प्रदेश गौरवका आयोजना, अधुरा तथा क्रमागत रहेका बहुवर्षिय पूर्वाधार योजनालाई प्राथमिकतामा राखेर पेश भएको ब

बजेट : कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्र प्राथमिकतामा

काठमाडौं । कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइतबार आर्थिक वर्ष २०७९÷८० का लागि संघीय सरकारको बजेट आउने भएको छ । आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित गर्नेगरी अर्थमन्त्री जनार्दन शर्माले आयात घटाउने, निर्यात बढाउने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने बजेट तयार पारेका छन् । विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको […] The post बजेट : कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्र प्राथमिकतामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ पूर्वाधार आयोजनालाई कम प्राथमिकता

१० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट लोकप्रिय कार्यक्रममा केन्द्रित हुने संकेत सरकारले गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामा नयाँ पूर्वाधार आयोजना छैनन् । बरु सरकारले केही लोकप्रिय कार्यक्रम बजेटमार्फत घोषणा गर्दैछ, जसले अर्थतन्त्रको संरचना रुपान्तरणलाई भने केही न केही जोड दिने […]

आगामी बजेट : आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (विनियोजन विधेयक)का सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरेका छन् । पूर्वनिर्धारित समयभन्दा केही ढिलो मंगलबारदेखि सुरु भएको बजेट अधिवेशनमा अर्थमन्त्री शर्माले आगामी नयाँ बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरेका हुन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका कारण आगामी बजेटका सिद्धान्त तथा […] The post आगामी बजेट : आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित appeared first on राजधानी राष्ट्रिय दैनिक.