काठमाडौं । कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइतबार आर्थिक वर्ष २०७९÷८० का लागि संघीय सरकारको बजेट आउने भएको छ । आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित गर्नेगरी अर्थमन्त्री जनार्दन शर्माले आयात घटाउने, निर्यात बढाउने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने बजेट तयार पारेका छन् । विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको […]
The post बजेट : कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्र प्राथमिकतामा appeared first on राजधानी राष्ट्रिय दैनिक.