महानगरले ल्याए ५३ अर्बको पूर्वाधार केन्द्रित बजेट

१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । यसमध्ये ६ वटा महानगरपालिकामा मात्र ५३ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट आएको छ । यसमध्ये ५ महानगरपालिको कुल बजेट हाराहारी पुग्ने गरी काठमाडौं महानगरपालिका एक्लैले जम्बो आकारको बजेट ल्याएको छ । पोखरा, विराटनगर, वीरगन्ज, ललितपुर र भरतपुर […]

सम्बन्धित सामग्री

सल्यानका स्थानीय तहले ल्याए बदलिएको बजेट

सल्यानमा : विगतका वर्षहरुमा पूर्वाधारलाई प्रमुख प्राथमिकता दिएका सल्यानका स्थानीय तहहरुले महामारीका रुपमा फैलिएको कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा बदलेका छन्। चालु आर्थिक वर्ष तथा विगतका आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सल्यानका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, कृषि, रोजगारी र शिक्...