एजेन्सी- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि आज टोकियोको एक बौद्ध मन्दिरमा कडा सुरक्षाबीच गरिने भएको छ। शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो। सोमबार, सिन्जो आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा गरेका थिए। उक्त बैठकमा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेटलगायत करिब साढे दुई हजार मानिस सहभागी थिए। […]