२२ असार, काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए । उनले कालीगण्डकी आयोजना जस्ता आयोजना क्षेत्रीयतावादी र धार्मिक आस्थासँग जोडेर बहस हुँदा विकास निर्माणको काम नै हुन नसक्ने स्थिति आएको पनि […]