१३ पुस, जनकपुरधाम । सिरहाका प्रमुख राजनीतिक दलले औरहीमा किसानले गहुँको बीऊ लगेको घटनामा पक्राउ परेकाहरुलाई थुनामुक्त गर्न माग गरेका छन् । पुस ६ गते जिल्लाको औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीऊ किसानले लगेका थिए । उक्त घटनामा गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवको जाहेरीले प्रहरीले कारी भन्ने मिथिलेश यादवलाई नियन्त्रणमा लिएको थियो । यादव पक्राउ परेको […]