नेकपा माओवादी केन्द्रबाट पदमुक्त ४ जना प्रतिनिधिसभा र १ जना प्रदेशसभा सदस्यले पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा दिएको रिट आज बिहीवार ‘हेर्न नभ्याइने’ भएको छ ।
न्यायाधीश दिपककुमार कार्कीको इजलाशमा परेको रिट हेर्न नभ्याइने सूचना सर्वाेच्चले दिएको छ ।
आफूहरूले नेकपा माओवादी केन्द्र परित्याग नगरेकाले सांसद पद पुनर्बहालीको माग गर्दै पाँचै जनाले सर्वाेच्चमा छुट्टाछुट्टै रिट दायर गरेका छन् ।
पदमुक्त प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र पदमुक्त प्रदेशसभा सदस्य दधिराम...