सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो । रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए । उनले अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको पनि रातोपाटीलाई बताए ।
काठमाडाैं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल ईजलासले नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै दायर भएका ५ वटा रिट निवेदनमाथि एकैसाथ सुनुवाई गर्दै अग्राधिकार प्रदान गर्न आदेश गरेको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरुमा सर्वोच्च अदालतले कारण देखाउ आदेश माग गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रमाणीकरण नगर्नुको कारण माग गरेको हो। विभिन्न व्यक्तिहरुले दर्ता गरेको ५ वटा मुद्दाको सुनुवाइको लागि ८औँ नम्बरमा राखिएको थियो।
भदौ २० गते…
काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बहसबिना नै राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गर्दै रिटलाई अग्राधिकार प्रदान गरेको छ ।
रिटहरुमा अन्य कुनै आदेश माग नगरिएको हुँदा न्यायाधीश फुयालले सिधै कारण देखाउ आदेश जारी...