धादिङ २ ‘क’ प्रदेशबाट प्रदेश सांसदमा अधिकारी सिफारिस
नेपाली कांग्रेस धादिङ प्रदेश क्षेत्र नम्बर २ ‘क’ ले पत्रकार सरोज अधिकारीलाई प्रदेश सांसदको उम्मेदवार बनाउन माथिल्लो तहमा सिफारीस गरेको छ । प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश...
३१ असोज, काठमाडौं । जिल्ला र प्रदेश कमिटीले सिफारिसमा नपरेका व्यक्तिलाई पार्टी केन्द्रले प्रदेश सभा उम्मेदवार बनाएपछि धादिङ एमालेमा भाँडभैलो मच्चिएको छ । धादिङ क्षेत्र नं. १ ‘क’ मा नेकपा एमाले जिल्ला कमिटी धादिङ र बागमती प्रदेश कमिटीले पार्टीका पूर्व अध्यक्ष नेत्रप्रसाद पौडेललाई उम्मेदवारीमा सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले युवा संघका नेता रमेशप्रसाद […]
२३ असोज, काठमाडौं । नेकपा एमाले धादिङका पूर्वअध्यक्ष तथा पुराना कम्युनिष्ट नेता नेत्रराज पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले धादिङले पौडेललाई क्षेत्र नं. १ (क) मा पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेको थियो । तर, पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । आचार्यले लामो […]
काठमाडौं, १२ असोज । युवा हाँस्यकलाकार हिमेश पन्त पनि चुनाव लड्ने भएका छन् । उनी रवि लामिछानेको स्वतन्त्र राष्ट्रिय पार्टीबाट धादिङ–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् । प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा उनको नाम सिफारिस भएको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । पन्त कमेडी च्याम्पियन हुन् । file photo
काठमाडौँ । कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते […]
काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते […]
काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस धादिङ क्षेत्र २ ‘क’ ले नेता खुमबहादुर सुवेदीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लो तहमा सिफारीस गरेको छ । बुधबार बसेको प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ क मा प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा सुबेदीलाई सिफारिस गरेको हो । उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि पनि […]
धादिङ -राजनीति दलको उम्मेदवार बन्न राजनीति दलको सिफारिस अर्थात टिकट चाहिन्छ । धादिङ जिल्लामा एकै पार्टीको एउटै पदमा दुई/दुई जनालाई टिकट दिएपछि टिकट पाउने दुवैले मनोनयन दर्ता गराएपछि नेकपा एमाले र नेपाली कांग्रेसलाई तनाव थपिएको छ । थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कृष्ण पन्त र रामकुमार आचार्य दुवैलाई नेकपाए मालेले टिकट दिएपछि मनोनयन दर्ता गराएकाछन् […]
काठमाण्डाै - धानबालीमा रोगकिराको समस्या देखिन थालेको छ । काठमाण्डौको चन्द्रागिरिमा धानमा ब्लास्ट रोग देखिएको छ । त्यस्तै धादिङ र काभ्रेमा जरा कुहिने रोगले सताएको छ ।
ब्लास्ट रोग देखिएका क्षेत्रमा अनुगमन गरि विषादी र औषधि सिफारिस गरेको चन्द्रागिरि नगरपालिकाको कृषि शाखाका प्रमुख रामप्रसाद न्यौपानेले बताउनुभयो । ब्लास्ट रोग ढुसीजन्य रोग हो । धानको बेर्ना तथा बालामा लाग्ने रोगमध्ये ब्लास्ट प्रमुख मानिन्छ ।
ब्लास्ट रोग लाग्दा पातमा स–साना सेतो टिका, खैरा थोप्ला देखिने राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख...