पार्टीका उम्मेदवारका प्रस्तावक नै बागीको पक्षमा खुलेपछि …

३१ असोज, काठमाडौं । जिल्ला र प्रदेश कमिटीले सिफारिसमा नपरेका व्यक्तिलाई पार्टी केन्द्रले प्रदेश सभा उम्मेदवार बनाएपछि धादिङ एमालेमा भाँडभैलो मच्चिएको छ । धादिङ क्षेत्र नं. १ ‘क’ मा नेकपा एमाले जिल्ला कमिटी धादिङ र बागमती प्रदेश कमिटीले पार्टीका पूर्व अध्यक्ष नेत्रप्रसाद पौडेललाई उम्मेदवारीमा सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले युवा संघका नेता रमेशप्रसाद […]

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा देउवाको उम्मेदवारी, रामचन्द्र प्रस्तावक र पूर्णबहादुर समर्थक

दलको नेताका लागि उम्मेदवार बनेका देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

निलम्बनकै अवस्थामा अवकाश पाउँदै जबरा, महाभियाेगका सबै प्रस्तावक हारे

महाभियोगमा माओवादी केन्द्रका देव गुरुङ, कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक थिए ।

बागी, प्रस्तावक र समर्थक माओवादीबाट निष्काशित

सर्लाही : सर्लाहीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिने र उनका प्रस्तावक तथा समर्थकलाई पार्टीले निष्काशन गरेको छ।पार्टीको मधेश प्रदेश कमिटीका इन्चार्ज गणेश साहले सर्लाहीका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका हुन्। कारबाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार र बाँकी ६ जना उनीहरूका प्रस्तावक तथा समर्थक हुन्।५ दलीय गठबन्धनविरुद्ध सर्लाही क्षेत्र नं. १ (ख) बाट राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) बाट जवाहरलाल कुशवाहलाई पार्टीले कारबाही गरेको छ। श्रेष्ठले बागी दिएको क

ओसिन सिटौला बनिन् गगन थापाको प्रस्तावक

काठमाडौं । मोडल ओसिन सिटौला नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रस्तावक बनेकी छन् । आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट मनोनयन गर्दा गराएका थापाको उनी प्रस्तावक बनेकी हुन् । ओसिन काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-९ की मतदाता हुन् । यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की थापाको समर्थक बने । […]

बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन काँग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो। काँग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतः पार्टीबाट निष्कासन भएकोसमेत बताएको छ। उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो। […]

बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि काँग्रेसले कारबाही गर्‍यो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । काँग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरूलाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ । हेर्नुहोस् विज्ञप्ति:

कांग्रेसले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि गर्‍यो कारबाही

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरुलाई पार्टीबाट निस्काशन गरिएको जनाएको छ । उम्मेदवारी […]

टिकटका प्रतिस्पर्धी नै प्रस्तावक र समर्थक

सुनसरी – पालिका चुनाव २०७९ को मनोनयन दर्ता हिजो साेमवार बेलुकी ५ बजेसम्मका लागि तोकिए पनि राति अबेरसम्म नै निर्वाचन आयोगलाई भ्याइनभ्याइ भयो । सुनसरीको इटहरीमा भने मनोनयन दर्तामा रोमाञ्चक दृश्य देखियो । पार्टीले टिकट दिनुअघिसम्म टिकटका लागि तँछाड मछाड गर्नेहरू नै उम्मेदवारको प्रस्तावक र समर्थक बनेका छन् । एमालेको तर्फबाट इटहरीको मेयरमा पार्टीका नगर अध्यक्षसमेत रहनुभएका यामकुमार सुब्बाले टिकट पाउनुभयो । पार्टीले इटहरीको मेयरको टिकट उहाँलाई दिनुअघिसम्म उहाँसँगै अहिलेका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम...