काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित विभिन्न समिति गठन गरेको छ।कार्यसम्पादन समितिको आज बसेको बैठकले विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यको लागि आवश्यक निर्णय तथा पहलकदमीका लागि अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ। लिङ्देनकै अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।आम निर्वाचनको घोषणापत्र तयारीका लागि प्राडा गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्द