दुर्गेस थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं १३ चैत । गायक तथा मोडल दुर्गेस थापाविरुद्ध प्रहरिमा उजुरी परेको छ । थापासहित तीनजना विरुद्ध मदिरा सेवन गरी कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरीमा उजुरी दिएका हुन । काठमाडौंको भएको वनभोज कार्यक्रममा जाँदा कुटपीट र गालिगलोज गरेको भन्दै क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा […]