सामाजिक सञ्जालबाट चरित्र हत्या गर्नेविरुद्ध प्रहरीमा उजुरी

धनुषामा सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १४ का ६३ वर्षिय ब्रहम्देव मिश्रले आफ्नो चरित्र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी गरेका हुन् ।उनले जनकपुरधाम १४ मा बस्ने बाराका नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेका ३५ वर्षिय अरुण कुमार यादवले टिकटकमाफर्त आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले साइबर क्राइम सम्बन्धी उजुरीहरू लिन नमिलेपनि प्रहरीले ठाडो उजुरीको माध्यमले सामान्य प्रक