निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध एक पत्रकारले प्रहरीमा उजुरी दिएका छन् । पत्रकार सुजन श्रेष्ठले बिहीबार गौशला प्रहरी वृत्तमा उजुरी दिएका छन् । सुदर्शनले आफूमाथि कानको जाली फुटाउने धम्की दिँदै गालीगलौज गरेको भन्दै उनले उजुरी दिएका हुन् । सुजनले केही समय अगाडि चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै एक अनलाइनमा समाचार प्रकाशित गरेका […]