प्रहरीका लेखापालको पदावधि पुनः ६ वर्ष

काठमाडौं । एक वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बढाएको नेपाल प्रहरीका लेखापालहरूको पदावधि फेरि घटाइएको छ । वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफूभन्दा अघिका महानिरीक्षक सिंहले लेखापालहरूको पदावधि दुई वर्ष बढाउने भनी गरेको निर्णय उल्ट्याएका हुन् । २७ असार २०७९ मा सिंहले लेखापालहरूको पदावधि ६ वर्षबाट बढाएर आठ वर्ष पु¥याएका थिए । प्रहरी प्रवक्ता […] The post प्रहरीका लेखापालको पदावधि पुनः ६ वर्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रिय सभाले आफ्नो गरिमा नभुलोस्

संविधान जारी भएपछि संघीय संसद्को पहिलो बैठक बसेको आज ठीक ६ वर्ष पूरा भएको छ । २०७४ फागुन २१ मा बैठक बसेको आधारमा राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल सकिएको छ । अर्थात्, राष्ट्रिय सभामा पहिलो पटक शपथ लिएकामध्येका २० सांसदको पदावधि आइतबार सकियो ।

राष्ट्रियसभा सदस्य कसको पदावधि कति ? (सूचीसहित)

४ असार, काठमाडौं । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ । संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो । जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्छ, उसको कार्यकाल त्यतिनै वर्ष हुने व्यवस्था छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष …

राष्ट्रियसभाका सांसदको कार्यकाल गोलाप्रथाद्वारा टुंगियो, कसको कति वर्ष ?

काठमाडौं – राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।  संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो । जस अनुसार १९ जना सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल कायम भएको छ । प्रत्य...

राष्ट्रियसभाका ५९ सांसदको कार्यकाल कति ? (सूचीसहित) - Naya Patrika

राष्ट्रियसभाका ५९ सांसदको पदावधि तोकिएको छ । जसमध्ये अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको ६ वर्ष, गृहमन्त्री रामबहादुर थापा बादलको ६ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडाको २ वर्ष राष्ट्रिय सभा सदस्यको रुपमा...पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा अध्यक्षको पदावधि ६ वर्ष

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको पदावधि ६ वर्ष कायम भएको छ। उनले गोलाप्रथा हुँदा ६ वर्षको पदावधिको चिठ्ठा थुतेका हुन्। सोमबार राष्ट्रियसभा सदस्यहरूको पदावधि टुंगाउनका लागि गोलाप्रथाको काम भइरहेको छ।

चिठ्ठा तानेर सांसद आफ्नो कार्यकाल तय गर्दै

काठमाडौं – राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न सोमबार गोलाप्रथा गरिँदैछ । राष्ट्रियसभा नियमावली अनुसार पहिलोपटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै चार वर्ष तोकिनेछ । बाँकी २० जनाको पदावधि भने ६ वर्ष पुरै हुनेछ । यसका लागि सोमबार बिहान साढे...

गोलाप्रथाबाट यसरी ५९ सांसदको भाग्य फैसला हुँदैछ (भिडियोसहित)

३ असार, काठमाडौं । राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ । गोलाप्रथाको प्रक्रियाबारे जानकारी दिन आइतबार …

राष्ट्रियसभा सदस्यको पदावधिका लागि असार ४ गते गोलाप्रथा गरिने

काठमाडौं । राष्ट्रियसभाका सदस्यको पदावधि असार ४ गते गोलाप्रथाबाट निर्धारण गरिने भएकाे छ। संविधाअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २ वर्ष अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्ष रहने ...

राष्ट्रिय सभा सदस्य पदावधि विवाद : गोलाप्रथामा सांसदका फरक मत

काठमाडौं । राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ । राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको पहिलो २ वर्षमा, अरू एकतिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल ...

राष्ट्रिय सभा सदस्य पदावधि विवाद : गोलाप्रथामा सांसदका फरक मत - Naya Patrika

राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ । राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको पहिलो २ वर्षमा, अरू एकतिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल हुने संवैधानिक...पूरा पढ्नुहोस् »