गोलाप्रथाबाट यसरी ५९ सांसदको भाग्य फैसला हुँदैछ (भिडियोसहित)

३ असार, काठमाडौं । राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ । गोलाप्रथाको प्रक्रियाबारे जानकारी दिन आइतबार …

सम्बन्धित सामग्री

तपाई कस्ता सांसद छान्दै हुनुहुन्छ ?

काठमाडौं । भोलि आइतबार (यही ४ मंसिर)का दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । भोलि आगामी पाँच वर्षका लागि देश र जनताको भाग्य फैसला गर्ने दिन । यसै दिन मतदाताका रूपमा रहेका जनताले छनोट गर्ने सांसदको भूमिकाका आधारमा मुलुकको पाँच वर्षे भाग्य रेखा कोरिनेछ । मुलुकको भविष्य कोर्न आउने व्यक्ति जनतामार्फत नै चुनिएर आउनेछन् […] The post तपाई कस्ता सांसद छान्दै हुनुहुन्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....