चिठ्ठा तानेर सांसद आफ्नो कार्यकाल तय गर्दै

काठमाडौं – राष्ट्रियसभाका सदस्यको कार्यकाल तय गर्न सोमबार गोलाप्रथा गरिँदैछ । राष्ट्रियसभा नियमावली अनुसार पहिलोपटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै चार वर्ष तोकिनेछ । बाँकी २० जनाको पदावधि भने ६ वर्ष पुरै हुनेछ । यसका लागि सोमबार बिहान साढे...

सम्बन्धित सामग्री

हाम्रो सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्छः सांसद पौडेल

नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताएका छन्।...

एमाले–माओवादी सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्छः व‍िष्णु पौडेल

काठमाडौँ – नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्ने बताएका हुन्। उनले यो गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र कुनै अवसरको निम्ति पनि नगरिएको दाबी गरे। उनले जनता र राष्ट्रका […]

विकासे अजेन्डा पूरा गर्न सांसद गौतम अनशनमा

दुई कार्यकाल लागतार चुनाव जित्नेमध्येमा पर्छन्, बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतम। एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन एमालेका शीर्ष नेता वामदेव गौतमलाई हराएर चुनाव जितेका सञ्जयको आफू दुई कार्यकाल सांसदको जिम्मेवारी रहँदासमेत विकासको अनुभूति ज...

कार्यकाल सकिँयाे सांसदकाे रजाँई सकिएन

सुर्खेत – कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल सकिएको एक साताभन्दा बढी भइसक्दा पनि सरकारी स्रोत साधनमाथि संसदहरूकाे रजाई सकिएकाे छैन । सांसद पद फुक्लिसक्दा पनि चढ्दै आफूले चलाउँदै आएकाे सवारी साधन उनीहरूले फिर्ता गरेका छैनन्। १ असोजदेखि उनीहरू प्रदेशसभा सदस्य पदबाट मुक्त भए पनि प्रदेशसभा सदस्य रहँदा लिएका सवारीसाधन अझै फिर्ता गरेका छैनन् । सरकारी सम्पत्तिको […]

मनोनयनकै मितिबाटै संसदको कार्यकाल सकिने व्यवस्था गर्नुपर्छ : गगन थापा

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्। उनले पछिल्ला केही समययता आएर

संसद्को कार्यकाल उम्मेदवार मनोनयनको दिनसम्म राख्नु उपयुक्त : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९...

संसद्को कार्यकाल लम्ब्याउने गरी संसदमा दर्ता भएको विधेयक विवादमा

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा दर्ता गरेको विधेयकमा विवाद बढ्दै गएको छ । चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजेको भन्दै संविधानविद् र नागरिकस्तरबाट पनि आलोचना भइरहेको छ । हिजो प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदब...

प्रतिनिधि र प्रदेशसभा सांसदको कार्यकाल सकिसक्यो : सांसद देवकोटा

संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताउनुभयो ।

अनुभव नबाँडी बिदा भए २० सांसद

काठमाडौं । राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसद शुक्रबारबाट बिदा भएका छन् । आफ्नो चार वर्षको अनुभव बाँड्न नपाई उनीहरु बिदा भएका हुन । वि.स. २०७६ फागुनमा २ वर्षे कार्यकाल पूरा गरी बाहिरिने सांसदले राष्ट्रिय सभाको रोष्ट्रमबाट अनुभव बाँडेका थिए । गत ६ महिनादेखि प्रतिनिधि सभाको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले […]